गोविन्द केसीको सरकारलाई यस्तो छ ७ बुँदे माग (पूर्णपाठसहित)

काठमाडौँ ।प्राध्यापक डाक्टर गोविन्द केसीले सरकारसँग ७ बुदे माग अघि सारेमा छन । लामो समय देखि अनशनरत डाक्टर केसीले आज विज्ञप्ती जारी गर्दे द्वन्द्वकालीन न्यायको अवस्था झनै भयावह बन्दै गएको बताएका छन । डाक्टर केसीले उठाएको माग मध्ये एमबिबिएस, बिडिएस र नर्सिङ अध्ययनको क्रममा अरबौंको कालो बजारी गर्ने निजी मेडिकल कलेजहरुमाथि तत्काल कानुन बमोजिम कडा … Continue reading गोविन्द केसीको सरकारलाई यस्तो छ ७ बुँदे माग (पूर्णपाठसहित)